Tuesday, June 4, 2013

विशेष दिब्य वाणीहरु



१)    जहाँ छन् जीव त्यहाँ छन् शिव
२)    निस्वार्थ कर्म गर, फल अवश्य पाउनेछौ
३)    बढी निन्द्रा र निन्दा त्यागी देउ
४)    सत्कर्म गर्नु , सत्य बोल्नु र सबैमा प्रेम गर्नु नै ईश्वरको पुजा हो
५)    कुनै मन्दिर र तिर्थस्थलहरुमा बलि नचढाऔ
६)    जन्मेको चिज नखाऊ उम्रेको पनि अमृत र बिष छुटाएर खाऊ
७)    मानिस मानवता भित्र रहेर मनुष्य हुन्छ,मानवताबाट गिरेर दनावमा परिणत हुन्छ र सत्य कर्म गरेर देवता पनि बन्न सक्छ
८)    हामी सबै प्राणी ईश्वरका श्रृष्टिमा समान छौ जातीय भेदभाव नगरौ
९)    जसले आफुले आफुलाई चिन्न सकेन र पाप कर्म गर्दै हिडिरहेको छ भने त्यसलाई कलियुग लागेको छ, जसले सदा सर्बदा सत्य कर्म र आफुलाई चिन्न सकेको छ भने त्यसको लागि सदा सर्बदा सत्य युग लागेको छ

No comments:

Post a Comment