Tuesday, June 4, 2013

सिदार्थ गौतम बुद्ध ले भन्नुहुन्छ



मानिसहरु दश प्रकारको बन्धन अल्झेर छटपटाइ रहेका हुन्छन, ती यस प्रकारको छन् !
१)     म र मेरो भनि बेस्सरी समाती राख्ने
२)     नचाहिने शंका गर्नु
३)     अन्धविश्वास
४)     सुख भोगको आशा
५)     नराम्रो,बलियो द्रेष
६)     भौतिक पदार्थ को लालच
७)     नदेखिने बस्तुबारे आश गर्नु
८)     अहंकार म, मेरो भन्ने घमण्ड
९)     चंचलता, फुर्किनु
१०)अज्ञानता, थाहा नहुनु

No comments:

Post a Comment