Monday, June 3, 2013

मानवले ध्यान दिनुपर्ने कुराहरु



१)      पूर्व शिर गरि सुत्दा विध्या र ज्ञान बढ्छ,
२)      पश्छिम शिर गरि सुत्दा मा चिन्ता बढ्छ,
३)      उत्तर शिर गरि सुत्दा हानी मात्रै नभैकन मृत्युयोग समेत हुन्छ,
४)      दक्षिण शिर गरि सुत्दा धन र आयु,
 "भगवानलाई पुज्नु भन्दा बुझ्न जरुरिछ"
  “दानबलाइ बाण ले होइन ज्ञान ले मार
 “ज्ञान बिनाको दरबार आनन्द,शान्ति र सुखमय हुदैन, यदि ज्ञान छ भने छाप्रोमा बसे पनि आनन्द र शान्ति हुन्छ

No comments:

Post a Comment